सरकारले वास्ता नगरेपछि अनसन तोड्ने तयारीमा डा केसी

काठमाडौं– २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले एकपक्षीय रुपमा अनसन तोड्ने तयारी गरेका छन् । सरकारले उनलाई अनसन तोडाउन कुनै पहल नगरेको बरु केसीको माग सबै पूरा भइसकेको प्रतिक्रिया दिएपछि अप्ट्यारोमा परेका थिए । सरकारले केसीको मागसँग जोडिएको चिकित्सा शिक्षा विधेयक संसदको दुबै सदनबाट पारित गरिसकेको छ । त्यसपछि केसीलाई अनसन तोड्न चौतर्फी दवाव परेको … Continue reading सरकारले वास्ता नगरेपछि अनसन तोड्ने तयारीमा डा केसी